समाचार
बर्षे फलफूलका विरुवा खरिद तथा ढुवानी अनुदान
सेवा प्रकार:
लाग्ने समय:
तृतिय चौमासिक
जिम्मेवार अधिकारी:
शाखा प्रमुख, कृषि विकास शाखा
सेवा दिने कार्यालय:
न. पा. कार्यालय
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
विरुवाको सरकारी दररेट अनुसारको मुल्य जम्मा गरी माग गर्ने, कृषक समूह÷संस्थाको बैठकको निर्णय, वडा कार्यालयको सिफारिश, निवेदन