FAQs Complain Problems

मोही लगत कट्टाको सिफारिश

सेवा प्रकार:

लाग्ने समय: 
बढीमा सात दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
एक कठ्ठासम्म रु ३००।०० (अक्ष्ँरेपी रु तीन सय मात्र) सो माथि प्रति कठठा ३०।०० (अक्षरेपी रु तिस मात्र)
आवश्यक कागजातहरु: 

१)  सम्पूर्ण तथ्य खुलेको निवेदन,
२) निवेदकको ना.प्र.पत्रको प्रतिलिपि, 
३) जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपी, 
४) चालु आ.व.को सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपी, 
५) लगत कट्टाका लागि दुवै पक्षको मञ्जुरी भएको संयुक्त मञ्जुरी पत्र, (उपस्थित हुने )
६) मृतकको नामबाट नामसारी गर्नु पर्ने भएमा मृत्युदर्ता प्रमाण पत्रको प्रतिलिपी, 
७) मृतकसगको नाता प्रमाणित गरेको प्रमाणको प्रतिलिपी 
८)आवश्कता हेरी सर्जमिन