FAQs Complain Problems

घर, जग्गा नामसारी सिफारिश

सेवा प्रकार:

लाग्ने समय: 
बढीमा सात दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
प्रति कठ्ठा रू. २०
आवश्यक कागजातहरु: 

१)  सम्पूर्ण तथ्य खुलेको निवेदन,
२)  निवेदकको नागरिकताको प्रतिलिपी,
३) मृतकको मृत्यु दर्ता प्रमाणको प्रतिलिपी
४)जग्गाधनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपी,
५)  कर तिरेको रसिदको प्रतिलिपी,
६) मृतकस“गको नाता प्रमाणित गरेको प्रमाणको प्रतिलिपी,
७) एकभन्दा बढी हकवाला भएमा मञ्जुरीनामा (स्वयम हुनु पर्ने )
८) सम्बन्धित हकदारहरुको नागरिकता प्रमाण पत्रको प्रतिलिपी,
९) अंशबण्डाबाट हक स्थापित भएको अवस्थामा अंशवण्डा कागजको प्रतिलिपी
१०) वडाको सिफारिश 
११) आवश्यकता हेरी सर्जमिन