FAQs Complain Problems

सूचना तथा समाचार

बिरिङ्ग टाङ्टिङ्ग लगायतका नदिहरुबाट नदिजन्य सामाग्री उत्खननका विषयमा सर्वपक्षीय बैठकका निर्णयहरु

मिति २०७५ माघ २२ गते अर्जुनधारा नगरपालिकाका प्रमुख श्री हरिकुमार रानाज्यूकाे अध्यक्षतामा बिरिङ टाङटिङ लगायतका नदिहरुबाट नदिजन्य सामाग्रीकाे उत्खननमा भइरहेकाे समस्यामा सम्बन्धमा सर्वपक्षीय बैठक बस्याे ।बैठकमा माननीय प्रदेश सभा सदस्य श्री वृख प्रधान जिल्ला समन्वय समितिका प्रमुख श्री साेमनाथ पाेर्ते

Pages