FAQs Complain Problems

समाचार

व्यवसाय लगत कट्टा गर्ने

सेवा प्रकार:

लाग्ने समय: 
१ घण्टा भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
नगरसभाको निर्णयअनुसार
आवश्यक कागजातहरु: 

१) सम्बन्धित व्यवसायीको निवेदन
२) गत आ.व.सम्मको कर चुक्ता रसिद
३) वडाको सिफारिश 
४) आवश्यकता अनुसार सर्जमिन