FAQs Complain Problems

समाचार

व्यवसाय नामसारी गर्न

सेवा प्रकार:

लाग्ने समय: 
१ घण्टा भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
नगरसभाको निर्णयअनुसार
आवश्यक कागजातहरु: 

१) साबिक र हाल कायम हुने प्रोपराइटर दुवैको संयुक्त हस्ताक्षर भएको निवेदन
२) सम्पूर्ण कर चुक्ता भएको रसिद
३) वडा सिफारिश 
४) नामसारी भै जाने व्यवसायीको 
   नागरिकता प्रमाण पत्रको प्रतिलिपी
५) २ प्रति फोटो