FAQs Complain Problems

समाचार

व्यवसायिक इजाजत पत्र प्राप्त गर्न

सेवा प्रकार:

लाग्ने समय: 
१ घण्टा भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
नगरसभाको निर्णयअनुसार
आवश्यक कागजातहरु: 

१) व्यवसायिक इजाजत पत्र प्राप्त गर्नका लागि सम्पूर्ण व्यहोरा खुलेको निवेदन
२) नागरिकता प्र.पत्रको प्रतिलिपि,
३) वहालमा लिई व्यवसाय गरेको÷गर्ने भए घर वहालको सम्झौता पत्र
४) वडाको सिफारिश
५) पासपोर्ट साइजको फोटो २ प्रति