FAQs Complain Problems

समाचार

विद्यालय खोल्ने स्वीकृत तथा कक्षा थपको सिफारिश

सेवा प्रकार:

लाग्ने समय: 
बढीमा सात दिनभित्र
जिम्मेवार अधिकारी: 
न.पा. शिक्षा शाखा
सेवा दिने कार्यालय: 
न.पा. कार्यालय
सेवा शुल्क: 
उच्च मा.वि.(१० ं २) तथा सो भन्दा माथिको रु.४०००।– मा.वि.को लागि रु. ३०००।– नि.मा.वि. लाई रु.२०००।– प्रा.वि.को लागि रु.१००० ।–
आवश्यक कागजातहरु: 

१) सम्बन्धित विद्यालय वा व्यवस्थापन समितिको अनुरोध पत्र (निवेदन)
२)विद्यालय संचालन समितिको वैठकको निर्णयको प्रतिलिपी,
३) नया“ विद्यालय संचालन गर्नका लागि शिक्षा नियमावली बमोजिम विद्यालयको विवरण भरिएको फाराम
४)सम्बन्धित वडा अध्यक्ष÷वडा नागरिक मञ्चको सिफारिश
५) स्थलगत अनुगमन गर्ने
६) वोर्ड बैठकको निर्णय