FAQs Complain Problems

समाचार

मृत्यु दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
२ घण्टाभित्र
जिम्मेवार अधिकारी: 
पञ्जिकाधिकारी÷वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्रमा दर्ता गर्न आएमा निशुल्क र सो पछि आएमा रु. ५०।– र एक बर्ष पछि जरिवाना रु ५०।०० थप
आवश्यक कागजातहरु: 

१) सूचकले भरी पेश गरेको अनुसूची फाराम,
२) मृतकको नागरिकता प्र.पत्रको प्रतिलिपी,
३) सूचकको नागरिकता प्र.पत्रको प्रतिलिपी,
४) न.पा.क्षेत्र भन्दा बाहिरबाट आएको भए बसाई सराईको प्रतिलिपी,
५ं) सूचक परिवारभित्रको हुनुपर्ने 
६) जनसंख्या कार्ड