FAQs Complain Problems

समाचार

मिलापत्रमा पिडकबाट लिने

सेवा प्रकार:

लाग्ने समय: 
दर्ता भएको मितिले ३ महिना भित्रमा
जिम्मेवार अधिकारी: 
मेलमीलाप केन्द्र, न्यायीक समीती
सेवा दिने कार्यालय: 
न. पा. कार्यालय
सेवा शुल्क: 
नगरसभाको निर्णयअनुसार
आवश्यक कागजातहरु: 

१) सम्पुर्ण तथ्य खुलेको निवेदन

२) निवेदकको परिचय खुल्ने प्रतीलिपी

३) घटना सग सम्बन्धित सम्पुर्ण कागजातको प्रमाणहरुको प्रतीलीपी

४) आवश्यक्ता अनुसार नापी र स्थलगत रुपमा तयार पारिएको मुचुल्का