FAQs Complain Problems

समाचार

पारिवारिक लगत कार्ड वितरण

सेवा प्रकार:

लाग्ने समय: 
२ घण्टाभित्र
जिम्मेवार अधिकारी: 
राजस्व प्रशासन शाखा÷ वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
नगरसभाको निर्णयअनुसार
आवश्यक कागजातहरु: 

१) सम्पूर्ण विवरण खुलेको निवेदन,
२) घर परिवारमा रहेका सबैको नागरिकता प्रमाण पत्रको प्रतिलिपी
३) उमेर नपुगेको हकमा जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपी
४) घरमुलीको पासपोर्ट साइजको फोटो २ प्रति