FAQs Complain Problems

समाचार

पहिलो किस्ताको निकासा

सेवा प्रकार:

लाग्ने समय: 
याेजनाकाे प्रकृति अनुसार
जिम्मेवार अधिकारी: 
आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालय: 
न.पा. कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

१)  उपभोक्ता समितिको निवेदन,
२)उपभोक्ता समितिले गरेको निर्णयको प्रतिलिपी,
३) कामको मूल्यांकन फाराम
४)अनुगमन समितिको सिफारिश