FAQs Complain Problems

पंजीकरण किटान सिफारिश

सेवा प्रकार:

लाग्ने समय: 
१ घण्टा भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
रू. २६
आवश्यक कागजातहरु: 

१) सम्पूर्ण तथ्य खुलेको निवेदन,
२)निवेदकको नागरिकता प्र.पत्रको प्रतिलिपी,
३) वडाको किटान सिफारिश
४) मृत्युदर्ता वा जन्मदर्ताको प्रतिलिपी
५) आवश्यकताअनुसार प्रमाणपत्रको प्रतिलिपि
५) जनसख्या कार्ड
६) आवश्यकता अनुसार सर्जमिन