FAQs Complain Problems

समाचार

नाम, थर संशोधनको सिफारिश

सेवा प्रकार:

लाग्ने समय: 
१ घण्टा भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
रू. ११०
आवश्यक कागजातहरु: 

१) सम्पूर्ण तथ्य खुलेको निवेदन
२)निवेदकको नागरिकता प्र.पत्रको प्रतिलिपी,
३) नाम थर फरक परेको सम्बन्धित कागजपत्रको प्रतिलिपी, 
४) वडाको किटानी सिफारिश
५) जनसख्या कार्ड