FAQs Complain Problems

समाचार

नागरिकता प्रमाण पत्रको प्रतिलिपी सिफारिश

सेवा प्रकार:

लाग्ने समय: 
१ घण्टा
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
रू १५०
आवश्यक कागजातहरु: 

१) अनुसूची बमोजिमको फाराम कालो मसीले भरेको
२) हराएको÷झुत्रो भएको÷अक्षर वा फोटो नबुझीने भएमा उक्त ना.प्र.पत्रको प्रतिलिपी