FAQs Complain Problems

समाचार

नम्वरी जग्गाको रुख कटान सिफारिश

सेवा प्रकार:

लाग्ने समय: 
१ घण्टा भित्र
जिम्मेवार अधिकारी: 
प्रशासन शाखा प्रमुख÷ वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
व्यवसायिक प्रयोजनका लागि प्रति ट्याक्टर ६००।०० प्रति ट्रक १५००।०० घरायसी प्रयोजनको लागि ५० प्रतिशत छुट
आवश्यक कागजातहरु: 

१) सम्पूर्ण तथ्य खुलेको निवेदन,
२) जग्गाधनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपी,
३) घर नक्शा पासको प्रतिलिपी,
४) जग्गाधनीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी,
५) वडाको सिफारिश
६) आवश्यकता अनुसार सर्जमिन