FAQs Complain Problems

समाचार

ठेक्का पट्टाबाट भएको निर्माण कार्यको भुक्तानी

सेवा प्रकार:

लाग्ने समय: 
१५ दिन भित्र
जिम्मेवार अधिकारी: 
आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालय: 
न.पा. कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

१) ठेकेदारको निवेदन,
२) टिप्पणी,
३) रनिङ्ग तथा ठेक्का सम्बन्धी बिल
४) ठेक्का सम्झौता पत्र
५) नापी किताब,