FAQs Complain Problems

समाचार

टोल विकास संस्था दर्ता

लाग्ने समय: 
१ घण्टा भित्र
जिम्मेवार अधिकारी: 
सामाजिक विकास शाखा ÷समुदाय परिचालक
सेवा दिने कार्यालय: 
न. पा. कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

१) टोल विकास संस्थाको वैठकबाट गरेको निर्णयको प्रतिलिपी,
२)  टोल विकास संस्थाको विधान,
३) टो.वि.स.को लेटर प्याडमा संस्था दर्ताका लागि निवेदन छाप सहितको,
४) वडा अध्यक्ष÷वडा नागरिक मञ्चको सिफारिश
५) सामाजिक परिचालकको सिफारिश,