FAQs Complain Problems

समाचार

छात्रवृत्ति सिफारिश

सेवा प्रकार:

लाग्ने समय: 
१ घण्टा भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

१) सम्पूर्ण तथ्य खुलेको निवेदन
२) निवेदकको नागरिकताको प्र.पत्रको प्रतिलिपी,
३) स्कुल वा क्याम्पसमा अध्ययन गरेको प्रमाणको प्रतिलिपी,
४) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपी,
५) बसाई सरी आएको भए बसाई सराई