FAQs Complain Problems

समाचार

घर जग्गा मूल्यांकन सिफारिश तथा आयश्रोत किटान सिफारिश

सेवा प्रकार:

लाग्ने समय: 
१ घण्टा भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
प्रति लाख रु २५०।०० (प्रतिसिफारिश)
आवश्यक कागजातहरु: 

 १)  सम्पूर्ण तथ्य खुलेको निवेदन
२) निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी,
३) जग्गा धनी दर्ता प्रमाण पुर्जाको प्रतिलिपी,
४) चालु आ.व.सम्मको सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपी,
५) वडाको सिफारिश