FAQs Complain Problems

समाचार

घरनक्सा पास

सेवा प्रकार:

लाग्ने समय: 
१५ दिन
जिम्मेवार अधिकारी: 
शहरीविकास शाखा
सेवा दिने कार्यालय: 
न.पा. कार्यालय
सेवा शुल्क: 
नयां बन्ने पक्की घर रु ५।५०, नया बन्ने अर्धपक्की रु २।५० नामसारी खरिद विक्री रु २ ।०० अंश रु १ ।०० मृतकबाट नामसारी रु ०।५० प्रति वर्ग फिट । मार्ग दर्शन लागु हुनु पुर्वको पुरानो घरमा रु ४।०० वर्ग फिट
आवश्यक कागजातहरु: 

 जग्गा धनी दर्ता प्रमाण पुर्जाको प्रतिलिपी ।
 नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
 सम्बन्धित जग्गाको चालु आ.व.मा मालपोत तिरेको रसिदको प्रतिलिपी ।
 सम्बन्धित जग्गाको वडा र फायल नक्सा
 चौहदी प्रमाणित सिफारिश ।
 निर्माण हुने घरको नक्सा विवरण दुई प्रति ।
 कम्तिमा ५ वटा बृक्ष हुनुपर्ने ।
 नक्सा पास किताब एक प्रति (नगरपालिकामा प्राप्त हुने)
 निर्माण सम्पन्न घरको हकमा तोकिएको दस्तुरमा २५ प्रतिशत विलम्ब शुल्क लाग्नेछ ।
 अमिनको प्रतिवेदन