FAQs Complain Problems

समाचार

कार्यालयको सूचना तथा विज्ञापन प्रकाशनको भुक्तानी

सेवा प्रकार:

लाग्ने समय: 
भुक्तानीका लागि बिल स्वीकृत भएको दिन
जिम्मेवार अधिकारी: 
आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालय: 
न.पा. कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

१) आवश्यकता अनुसार निवेदन,
२) बिल भर्पाई,
३) प्रकाशित सूचना विज्ञापनको प्रति
४) प्रकाशनको लागि आदेश भएको पत्र निवेदन