FAQs Complain Problems

समाचार

संघ संस्था, समूह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
१ घण्टा भित्र
जिम्मेवार अधिकारी: 
सामाजिक विकास शाखा
सेवा दिने कार्यालय: 
न.पा. कार्यालय
सेवा शुल्क: 
नगर सभाको निर्णयअनुसार
आवश्यक कागजातहरु: 

१)  संस्था दर्ताको लागि संस्थाको लेटर प्याडमा निवेदन,
२)  संस्थाको विधानको प्रतिलिपी,
३) संस्था दर्ताका लागि संस्थाको निर्णय प्रतिलिपी,
४) संस्थाको कार्यसमितिका पदाधिकारी हरुको नागरिकता प्र.पत्रको प्रतिलिपी,
५) सम्बन्धित वडा अध्यक्ष÷वडा नागरिक मञ्चको सिफारिश     नगर सभाको  
    निर्णयअनुसार