FAQs Complain Problems

समाचार

विवाह दर्ताः

सेवा प्रकार:

लाग्ने समय: 
२ घण्टाभित्र
जिम्मेवार अधिकारी: 
पञ्जिकाधिकारी÷वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्रमा दर्ता गर्न आएमा निशुल्क र सो पछि आएमा रु. ५०।– र एक बर्ष पछि जरिवाना रु ५०।०० थप
आवश्यक कागजातहरु: 

१) पति पत्नी दुवै जना उपस्थित भै संयुक्त रुपमा भरी सही छाप गरेको विवाह दर्ता 
   अनुसूची फाराम
२) पतिको नागरिकता प्र.पत्रको प्रतिलिपी अनिवार्य, (पत्नीको सन्दर्भमा विवाह हुनु 
   अगावै ना.प्र.प. बनाएको भए पेश गर्नु पर्ने)
३) न.पा.क्षेत्र भन्दा बाहिरबाट आएको भए बसाई सराईको प्रतिलिपी,
४) जनसंख्या कार्ड