FAQs Complain Problems

समाचार

योजना संझौता

सेवा प्रकार:

लाग्ने समय: 
कागजात पेश भएको दिन
जिम्मेवार अधिकारी: 
योजना शाखा प्रमुख
सेवा दिने कार्यालय: 
न.पा. कार्यालय
सेवा शुल्क: 
निःशुल्क
आवश्यक कागजातहरु: 

 उपभोक्ता भेलाको निर्णय (सम्बन्धित वडा अध्यक्षको रोहवरमा (कम्तीमा अन्य दुई वडा सदस्य सहित) सरोकारवाला उपभोक्ताहरु भेला गरी समिति र अनुगमन समिति गठन गरेको निर्णयको प्रतिलिपी । उपभोक्ता समितिको निर्णय (संझौता गर्न तोकिएको हुनुपर्ने)
 काम सुरु हुनु भन्दा अगाडिको सम्बन्धित योजना स्थलको एक प्रति फोटो
 सम्बन्धित वडा कार्यालयको सिफारिस ।
 प्राविधिक लागत स्टिमेट ।
 पदाधिकारीहरुको नेपाली नागरिकता प्रमाणपत्रको एक ÷ एक प्रति प्रतिलिपी