FAQs Complain Problems

समाचार

फार्म मेशिनरीः (पावरटिलर, मिनिटिलर, रिपर, विद्युतीय मकैछोडाउने मेशिन, धानकाट्ने मेशिन आदि) ५० प्रतिशत अनुदान

सेवा प्रकार:

लाग्ने समय: 
कार्यक्रम स्वीकृत भएपछि नियमित
जिम्मेवार अधिकारी: 
शाखा प्रमुख, कृषि विकास शाखा
सेवा दिने कार्यालय: 
न. पा. कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

कृषक समूह÷संस्थाको बैठकको निर्णय गरी माग गर्ने, वडा कार्यालयको सिफारिश, निवेदन