FAQs Complain Problems

समाचार

जग्गा नाप जांच

सेवा प्रकार:

लाग्ने समय: 
बढीमा सात दिनभित्र
जिम्मेवार अधिकारी: 
अमिन शाखा
सेवा दिने कार्यालय: 
न.पा. कार्यालय
सेवा शुल्क: 
रु १०००।००
आवश्यक कागजातहरु: 

१) चालु आ.व.को मालपोत तिरेको रसिदको फोटोकपी
२)जग्गा धनी दर्ता प्रमाण पुर्जाको    फोटोकपी
३  वडा नक्सा, टेस्फायल
४  निवेदन