FAQs Complain Problems

समाचार

सम्बन्ध विच्छेद

सेवा प्रकार:

लाग्ने समय: 
१ घण्टा भित्र
जिम्मेवार अधिकारी: 
पञ्जिकाधिकारी÷वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्रमा दर्ता गर्न आएमा निशुल्क र सो पछि आएमा रु. ५०।– र एक बर्ष पछि जरिवाना रु ५०।०० थप
आवश्यक कागजातहरु: 

१) सम्बन्धित व्यक्तिले भरी पेश गरेको सम्बन्ध विच्छेद अनुसूची फाराम
२) नागरिकता प्रमाण पत्रको प्रतिलिपी
३) कानून बमोजिम सम्बन्ध विच्छेद भएको प्रमाणको प्रतिलिपी
४) जनसंख्या कार्ड