खण्ड ९, संख्या ३, भाग २ - खर्च व्यवस्थापन कार्यविधि, २०८२; विपन्न परिवार आवास निर्माण सम्बन्धी कार्यविधि, २०८२; अपाङ्गता भएका व्यक्तिहरूको सहायताका लागि अक्षय कोष सञ्चालन कार्यविधि, २०८२; नगर प्रहरी नियमावली, २०८२; स्थानीय बजार व्यवस्थापन तथा अनुगमन नियमावली, २०८२; घर, व्यापारिक भवनको कोठा तथा सटर बहालमा लगाउने सम्बन्धी कार्यविधि, २०८२; अटिजम सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८२ तथा निजी गुठी दर्ता सम्बन्धी कार्यविधि, २०८२।