FAQs Complain Problems

सुखानि शहिद स्मृति पार्क, सालबारी

Read More

सुखानि शहिद स्मृति पार्क, सालबारी

Read More

अर्जुनधारा मन्दिर

Read More

अर्जुनधारा नगरपालिकाको संक्षिप्त परिचय

नेपालको पूर्वमा रहेको झापा जिल्लालाई चिनाउने ऐतिहासिक स्थल मध्येका झापाको खुदुनाबारीमा अवस्थित सहिद शाहदत स्थल, ऐतिहासिक शनिश्चरे बजार र हिन्दु धार्मिक आस्थाको केन्द्र पूर्वको पशुपतिनाथले चिर परिचित अर्जुनधारा  यी तिनै स्थान पूर्व गाउ विकास समितिका नामले परिचित थिए भने स्थानीय तहको पुनर्र्संरचना पछि पहिलो चरणमा शनिश्चरे र अर्जुनधारालाई समेटि २०७१/०१/२५ गतेको सरकारको निर्णय अनुसार शनिअर्जुन नगरपालिका  र २०७३/१२/२७ गते देखि स्थानीय पूनर्संरचना पछि खुदुनाबारी गा.वि.स.लाई समेत समेटेर यस क्षेत्रको पवित्र धार्मिक स्थल अर्जुनधाराको नाममा यस नगरपालिकाको नामाकरण गरिएको छ ।      

  यो नगरपालिका झापा जिल्लाको मध्य उत्तरमा रहेको छ । कुल क्षेत्रफल १०९.८६ वर्ग कि.मी. रहेको छ । अंक्षाश २६.६८ डिग्री  र देशान्तर ८७.९९ डिग्री रहेको छ भने महिला ३२३२३ र पुरुष ३१४९२ गरी कुल जनसख्ंया ६३८१५ रहेको छ ।  सदरमुकाम भद्रपुर देखि २३ किलो मिटर उत्तरमा रहेको यस नगरपालिकाको पूर्वमा बुद्धशान्ति गाउपालिका र मेची नगरपालिका भने  पश्चिममा झापाको कनकाई नगरपालिका र इलामको माइ नगरपालिका रहेका छन् त्यसरी नै दक्षिणमा विर्तामोड नगरपालिका पर्दछ उत्तरमा इलामको रोङ्ग गाउंपालिका रहेको छ । यस नगरपालिकालाई झापाकै बाढी प्रभावित विरिङ्ग खोलाले बीचमा चिरेर बगेको छ भने झापा आन्दोलनको उद्गम स्थल सुखानी शाहदत्त स्थल, सुाखनी सहिद पार्क, नेपालको एकमात्र शंकराचार्य पीठ साधुटार, धार्मिक पवित्र स्थल अर्जुनधारा, १८ बर्षसम्म नेपाली मुलका भुटानी शरणार्थीहरुले बसोबास गरेको कैदले वन सहित ८ वटा सामुदायिक वन र १०० बर्ष भन्दा पुरानो बजार शनिश्चरे बजार पनि यसै नगरपालिकामा पर्दछ । 

पदाधिकारी

हरि कुमार राना
नगर प्रमुख
९८५२६७२३११
कमला खतिवडा
उप– प्रमुख
पंकज भूर्तेल
प्रमुख प्रशासकीय अधिकृत
arjundharamun@gmail.com
9852633111

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- बढीमा सात दिनभित्र
जिम्मेवार अधिकारीः- न.पा. शिक्षा शाखा
सेवा दिने कार्यालयः- न.पा. कार्यालय
सेवा शुल्कः- उच्च मा.वि.(१० ं २) तथा सो भन्दा माथिको रु.४०००।– मा.वि.को लागि रु. ३०००।– नि.मा.वि. लाई रु.२०००।– प्रा.वि.को लागि रु.१००० ।–
आवश्यक कागजातहरुः-

१) सम्बन्धित विद्यालय वा व्यवस्थापन समितिको अनुरोध पत्र (निवेदन)
२)विद्यालय संचालन समितिको वैठकको निर्णयको प्रतिलिपी,
३) नया“ विद्यालय संचालन गर्नका लागि शिक्षा नियमावली बमोजिम विद्यालयको विवरण भरिएको फाराम
४)सम्बन्धित वडा अध्यक्ष÷वडा नागरिक मञ्चको सिफारिश
५) स्थलगत अनुगमन गर्ने
६) वोर्ड बैठकको निर्णय
 

सेवा प्रकारः- सिफारिस
सेवा समयः- १ घण्टा भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) सम्पूर्ण तथ्य खुलेको निवेदन
२) निवेदकको नागरिकताको प्र.पत्रको प्रतिलिपी,
३) स्कुल वा क्याम्पसमा अध्ययन गरेको प्रमाणको प्रतिलिपी,
४) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपी,
५) बसाई सरी आएको भए बसाई सराई

सेवा प्रकारः- सिफारिस
सेवा समयः- १ घण्टा भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रू. ११०
आवश्यक कागजातहरुः-

१) निवेदन,
२)सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपी,
३)वडाको सिफारिश
४)आवश्यक भएमा सरजमीन मुचुल्का

सेवा प्रकारः- सिफारिस
सेवा समयः- १ घण्टा भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रू. २६
आवश्यक कागजातहरुः-

१) सम्पूर्ण तथ्य खुलेको निवेदन,
२)निवेदकको नागरिकता प्र.पत्रको प्रतिलिपी,
३) वडाको किटान सिफारिश
४) मृत्युदर्ता वा जन्मदर्ताको प्रतिलिपी
५) आवश्यकताअनुसार प्रमाणपत्रको प्रतिलिपि
५) जनसख्या कार्ड
६) आवश्यकता अनुसार सर्जमिन

सेवा प्रकारः- सिफारिस
सेवा समयः- १ घण्टा भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रू. ११०
आवश्यक कागजातहरुः-

१) सम्पूर्ण तथ्य खुलेको निवेदन
२)निवेदकको नागरिकता प्र.पत्रको प्रतिलिपी,
३) नाम थर फरक परेको सम्बन्धित कागजपत्रको प्रतिलिपी, 
४) वडाको किटानी सिफारिश
५) जनसख्या कार्ड
 

सेवा प्रकारः- सिफारिस
सेवा समयः- बढीमा सात दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- एक कठ्ठासम्म रु ३००।०० (अक्ष्ँरेपी रु तीन सय मात्र) सो माथि प्रति कठठा ३०।०० (अक्षरेपी रु तिस मात्र)
आवश्यक कागजातहरुः-

१)  सम्पूर्ण तथ्य खुलेको निवेदन,
२) निवेदकको ना.प्र.पत्रको प्रतिलिपि, 
३) जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपी, 
४) चालु आ.व.को सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपी, 
५) लगत कट्टाका लागि दुवै पक्षको मञ्जुरी भएको संयुक्त मञ्जुरी पत्र, (उपस्थित हुने )
६) मृतकको नामबाट नामसारी गर्नु पर्ने भएमा मृत्युदर्ता प्रमाण पत्रको प्रतिलिपी, 
७) मृतकसगको नाता प्रमाणित गरेको प्रमाणको प्रतिलिपी 
८)आवश्कता हेरी सर्जमिन
 

सेवा प्रकारः- सिफारिस
सेवा समयः- बढीमा सात दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- प्रति कठ्ठा रू. २०
आवश्यक कागजातहरुः-

१)  सम्पूर्ण तथ्य खुलेको निवेदन,
२)  निवेदकको नागरिकताको प्रतिलिपी,
३) मृतकको मृत्यु दर्ता प्रमाणको प्रतिलिपी
४)जग्गाधनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपी,
५)  कर तिरेको रसिदको प्रतिलिपी,
६) मृतकस“गको नाता प्रमाणित गरेको प्रमाणको प्रतिलिपी,
७) एकभन्दा बढी हकवाला भएमा मञ्जुरीनामा (स्वयम हुनु पर्ने )
८) सम्बन्धित हकदारहरुको नागरिकता प्रमाण पत्रको प्रतिलिपी,
९) अंशबण्डाबाट हक स्थापित भएको अवस्थामा अंशवण्डा कागजको प्रतिलिपी
१०) वडाको सिफारिश 
११) आवश्यकता हेरी सर्जमिन   
 

सेवा प्रकारः- सिफारिस
सेवा समयः- १ घण्टा भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- २६०।– नेपालीमा ५००।०० अगे्रजीमा
आवश्यक कागजातहरुः-

१) नगरपालिकाले उपलब्ध गराएको निवेदन फाराम गर्ने,
२) वडा अध्यक्ष÷वडा नागरिक मञ्चको सिफारिश
३) निवेदक तथा नाता प्रमाणित गराउनु पर्ने सबैको नागरिकता प्रमाण पत्रको  प्रतिलिपी,
४) १६ वर्ष उमेर नपुगेका नातेदारका हकमा जन्मदर्ता प्रमाणको प्रतिलिपी,
५) विवाहितको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपी
६) स्वर्गीय नातेदारको हकमा मृतकको मृत्यु दर्ता प्रमाणको प्रतिलिपि,
७) बाहिरबाट आएको भएमा बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि,
८) हालसालै खिचेको पासपोर्ट साइजको फोटो २÷२ कपी,
९) पेन्सनको हकमा पेन्सन पट्टाको प्रतिलिपि 
   (फोटो प्रमाणित गर्ने व्यक्ति स्वयं उपस्थित हुनु पर्नेछ)
१०) जनसख्या कार्ड
११) वडा सिफारिश 
१२) उल्लेखित प्रमाण पत्रहरुको प्रतिलिपी लिई आउदा सक्कल प्रमाण समेत साथमा रहनु अनिवार्य  छ ।
१३) आवश्यकता अनुसार स्थलगत सर्जमिन
 

Pages

जानकारी