FAQs Complain Problems

सुखानि शहिद स्मृति पार्क, सालबारी

Read More

सुखानि शहिद स्मृति पार्क, सालबारी

Read More

अर्जुनधारा मन्दिर

Read More

निजामति सेवा दिवस २०७६

Read More

निजामति सेवा दिवस २०७६

Read More

अर्जुनधारा नगरपालिकाको संक्षिप्त परिचय

नेपालको पूर्वमा रहेको झापा जिल्लालाई चिनाउने ऐतिहासिक स्थल मध्येका झापाको खुदुनाबारीमा अवस्थित सहिद शाहदत स्थल, ऐतिहासिक शनिश्चरे बजार र हिन्दु धार्मिक आस्थाको केन्द्र पूर्वको पशुपतिनाथले चिर परिचित अर्जुनधारा  यी तिनै स्थान पूर्व गाउ विकास समितिका नामले परिचित थिए भने स्थानीय तहको पुनर्र्संरचना पछि पहिलो चरणमा शनिश्चरे र अर्जुनधारालाई समेटि २०७१/०१/२५ गतेको सरकारको निर्णय अनुसार शनिअर्जुन नगरपालिका  र २०७३/१२/२७ गते देखि स्थानीय पूनर्संरचना पछि खुदुनाबारी गा.वि.स.लाई समेत समेटेर यस क्षेत्रको पवित्र धार्मिक स्थल अर्जुनधाराको नाममा यस नगरपालिकाको नामाकरण गरिएको छ ।      

  यो नगरपालिका झापा जिल्लाको मध्य उत्तरमा रहेको छ । कुल क्षेत्रफल १०९.८६ वर्ग कि.मी. रहेको छ । अंक्षाश २६.६८ डिग्री  र देशान्तर ८७.९९ डिग्री रहेको छ भने महिला ३२३२३ र पुरुष ३१४९२ गरी कुल जनसख्ंया ६३८१५ रहेको छ ।  सदरमुकाम भद्रपुर देखि २३ किलो मिटर उत्तरमा रहेको यस नगरपालिकाको पूर्वमा बुद्धशान्ति गाउपालिका र मेची नगरपालिका भने  पश्चिममा झापाको कनकाई नगरपालिका र इलामको माइ नगरपालिका रहेका छन् त्यसरी नै दक्षिणमा विर्तामोड नगरपालिका पर्दछ उत्तरमा इलामको रोङ्ग गाउंपालिका रहेको छ । यस नगरपालिकालाई झापाकै बाढी प्रभावित विरिङ्ग खोलाले बीचमा चिरेर बगेको छ भने झापा आन्दोलनको उद्गम स्थल सुखानी शाहदत्त स्थल, सुाखनी सहिद पार्क, नेपालको एकमात्र शंकराचार्य पीठ साधुटार, धार्मिक पवित्र स्थल अर्जुनधारा, १८ बर्षसम्म नेपाली मुलका भुटानी शरणार्थीहरुले बसोबास गरेको कैदले वन सहित ८ वटा सामुदायिक वन र १०० बर्ष भन्दा पुरानो बजार शनिश्चरे बजार पनि यसै नगरपालिकामा पर्दछ । 

Pages

पदाधिकारी

नगर प्रमुख
९८५२६७२३११
उप– प्रमुख
९८४२७२५०२७

सेवाहरु

सेवा प्रकारः- प्रशासनिक निकाय
सेवा समयः- कार्यक्रम स्वीकृत भएपछि नियमित
जिम्मेवार अधिकारीः- शाखा प्रमुख, कृषि विकास शाखा
सेवा दिने कार्यालयः- न.पा. कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

कृषक समूह÷संस्थाको बैठकको निर्णय, वडा कार्यालयको सिफारिश, निवेदन

सेवा प्रकारः- प्रशासनिक निकाय
सेवा समयः- कार्यक्रम स्वीकृत भएपछि नियमित
जिम्मेवार अधिकारीः- शाखा प्रमुख, कृषि विकास शाखा
सेवा दिने कार्यालयः- सम्बन्धित कार्यालय (न.पा तथा वडा कार्यालय)
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

कृषक समूह÷संस्थाको बैठकको निर्णय, वडा कार्यालयको सिफारिश, निवेदन

सेवा प्रकारः- प्रशासनिक निकाय
सेवा समयः- कार्यक्रम स्वीकृत भएपछि नियमित
जिम्मेवार अधिकारीः- शाखा प्रमुख, कृषि विकास शाखा
सेवा दिने कार्यालयः- न.पा. कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

कृषक समूह÷संस्थाको बैठकको निर्णय, वडा कार्यालयको सिफारिश, निवेदन
 

सेवा प्रकारः-
सेवा समयः- कार्यक्रम स्वीकृत भएपछि नियमित
जिम्मेवार अधिकारीः- शाखा प्रमुख, कृषि विकास शाखा
सेवा दिने कार्यालयः- न. पा. कार्यालय
सेवा शुल्कः- निः शुल्क
आवश्यक कागजातहरुः-

कृषक समूह÷संस्थाको बैठकको निर्णय, वडा कार्यालयको सिफारिश, निवेदन

सेवा प्रकारः- प्रशासनिक निकाय
सेवा समयः- बढीमा सात दिनभित्र
जिम्मेवार अधिकारीः- अमिन शाखा
सेवा दिने कार्यालयः- न.पा. कार्यालय
सेवा शुल्कः- रु १०००।००
आवश्यक कागजातहरुः-

१) चालु आ.व.को मालपोत तिरेको रसिदको फोटोकपी
२)जग्गा धनी दर्ता प्रमाण पुर्जाको    फोटोकपी
३  वडा नक्सा, टेस्फायल
४  निवेदन
 

सेवा प्रकारः- सिफारिस
सेवा समयः- १ घण्टा भित्र
जिम्मेवार अधिकारीः- पञ्जिकाधिकारी÷वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित कार्यालय
सेवा शुल्कः- रु.२५०।–(नाता प्रमाणित बाहेक)
आवश्यक कागजातहरुः-

नेपाली भाषामा लेखिएको सिफारिश कागजात पेश गर्नुपर्नेछ ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- १ घण्टा भित्र
जिम्मेवार अधिकारीः- सम्बन्धित शाखाहरुबाट
सेवा दिने कार्यालयः- सम्बन्धित कार्यालय (न.पा तथा वडा कार्यालय)
सेवा शुल्कः- १००।–
आवश्यक कागजातहरुः-

माथि उल्लेखित प्रशासन शाखाबाट गरिने सिफारिश बाहेक अन्य विविध प्रकारका सिफारिश गर्दा विषयस“ग सम्बन्धित आवश्यक कागज प्रमाण पेश गर्नु पर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ घण्टा भित्र
जिम्मेवार अधिकारीः- पञ्जिकाधिकारी÷वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रु.१००।–
आवश्यक कागजातहरुः-

१) सम्पूर्ण व्यहोरा खुलेको निवेदन
२) निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी
३) रु.१०।– को टिकट 
 

Pages

जानकारी