FAQs Complain Problems

समाचार

बैंक खाता खोल्ने र बन्द गर्ने

लाग्ने समय: 
कागजपत्र प्राप्त भएको दिन
जिम्मेवार अधिकारी: 
आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालय: 
न.पा. कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

१)  उपभोक्ता समितिको निवेदन,
२)  निर्णय प्रतिलिपी,
३) खाता संचालन गर्ने व्यक्तिको दस्तखत नमूना कार्ड
४. सम्वन्धित व्यक्तिहरुको फोटो र नागरिकता