FAQs Complain Problems

समाचार

नागरिकता प्रमाण पत्रको सिफारिश वैवाहिक अंगीकृत

सेवा प्रकार:

लाग्ने समय: 
१ घण्टा भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
रू ५५०
आवश्यक कागजातहरु: 

१) अनुसूची नं.७ बमोजिमको फाराम कालो मसीले भरेको,
२)  हालसालै खिचेको फोटो थान २ 
३) निवेदकको पतिको नागरिकता प्र. पत्रको प्रतिलिपि,
४) कुन देशको नागरिक हो उक्त देशको नागरिकता त्याग गरेको वा त्याग्न कार्वाही चलाएको कागजको प्रमाणको प्रतिलिपी,
५) विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपी
६) जनसख्या कार्ड अनिवार्य 
७) वडा सिफारिश 
८) जन्ममिति खुलेको शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी
९) उल्लेखित प्रमाण पत्रहरुको प्रतिलिपी लिई आउ“दा सक्कल प्रमाण समेत साथमा रहनु अनिवार्य छ ।
१०) जनसख्या कार्ड