FAQs Complain Problems

नया“ रिक्सा, ठेला, भेन दर्ता नवीकरण तथा चालक अनुमति पत्र प्रदान

सेवा प्रकार:

लाग्ने समय: 
१ घण्टा भित्र
जिम्मेवार अधिकारी: 
राजश्व प्रशासन शाखा
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
नगरसभाको निर्णयअनुसार
आवश्यक कागजातहरु: 

दर्ताको हकमा ः
१) भंसारको प्रज्ञापन पत्र वा सोको प्रतिलिपि,
२) रिक्सा खरिद बिल,
३) नागरिकताको प्रतिलिपि,
४) पासपोर्ट साइजको फोटो २ प्रति,
५) रिक्सा दर्ताको निवेदन फाराम
चालक अनुमति पत्र ः
१) नागरिकता प्र.पत्रको प्रतिलिपि,
२) रिक्सा युनियनको सिफारिश पत्र,
३) पासपोर्ट साइजको फोटो २ प्रति,
४) चालक अनुमति पत्रको निवेदन फाराम