FAQs Complain Problems

धरौटी बुझाउने र फिर्ता लिने

सेवा प्रकार:

लाग्ने समय: 
भुक्तानीका लागि निर्णय भए पश्चात
जिम्मेवार अधिकारी: 
आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालय: 
न. पा. कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

१) कार्यस“ग सम्बन्धित कागजात र धरौटी खातामा जम्मा गरेको बैंक भौचर
२) निवेदन, आवश्यकता अनुसार सम्बन्धित शाखाको निर्णय तथा सिफारिश