FAQs Complain Problems

समाचार

टोल विकास संस्थाको बैंक खाता खोल्ने सिफारिश

सेवा प्रकार:

लाग्ने समय: 
१ घण्टा भित्र
जिम्मेवार अधिकारी: 
सामाजिक विकास शाखा ÷समुदाय परिचालक
सेवा दिने कार्यालय: 
न. पा. कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

१) टोल विकास संस्थाको वैठकबाट बैंक खाता खोल्नका लागि गरेको निर्णयको 
  प्रतिलिपी,
२) टो.वि.स.को लेटर प्याडमा बैंक खाता खोल्न सिफारिशका लागि निवेदन छाप 
   सहितको,
३) बैंक खाता संचालन गर्ने व्यक्तिहरुको नागरिकता प्र.पत्रको प्रतिलिपी,
४) सामाजिक परिचालकको सिफारिश,
५) फोटो