FAQs Complain Problems

समाचार

चारित्रिक प्रमाण पत्रको सिफारिश

सेवा प्रकार:

लाग्ने समय: 
१ घण्टा भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
रू. ११०
आवश्यक कागजातहरु: 

१) निवेदन,
२)सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपी,
३)वडाको सिफारिश
४)आवश्यक भएमा सरजमीन मुचुल्का