FAQs Complain Problems

समाचार

उद्योग दर्ता सम्बन्धी कामको सिफारिश (घरेलु तथा साना उद्योग र अन्यत्र उद्योग स्थापनाको सिफारिश गर्दा)

सेवा प्रकार:

लाग्ने समय: 
बढीमा ७ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
नगरसभाको निर्णयअनुसार
आवश्यक कागजातहरु: 

१)  सम्पूर्ण व्यहोरा खुलेको निवेदन,
२) उद्योगपतिको नागरिकता प्र.पत्रको प्रतिलिपी,
३) उद्योग स्थापना हुने जग्गाको जग्गाधनी प्रमाण पूर्जाका प्रतिलिपी,
४) अरुको जमीन वा घर भाडामा लिएको भएमा सम्बन्धित व्यक्तिको मञ्जुरीनामा,
५) वडाको सिफारिश 
६) रितपूर्वकको सरजमीन मुचुल्का