FAQs Complain Problems

समाचार

व्यक्तिगत घटना दर्ता प्रमाण पत्रको प्रतिलिपी

सेवा प्रकार:

लाग्ने समय: 
१ घण्टा भित्र
जिम्मेवार अधिकारी: 
पञ्जिकाधिकारी÷वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
रु.१००।–
आवश्यक कागजातहरु: 

१) सम्पूर्ण व्यहोरा खुलेको निवेदन
२) निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी
३) रु.१०।– को टिकट