FAQs Complain Problems

डिप वोरिङ्ग, स्यालो ट्युवेल, इनार बोरिङ्गका लागि आयोजना माग गर्ने

सेवा प्रकार:

लाग्ने समय: 
कार्यक्रम स्वीकृत भएपछि नियमित
जिम्मेवार अधिकारी: 
शाखा प्रमुख, कृषि विकास शाखा
सेवा दिने कार्यालय: 
सम्बन्धित कार्यालय (न.पा तथा वडा कार्यालय)
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

कृषक समूह÷संस्थाको बैठकको निर्णय, वडा कार्यालयको सिफारिश, निवेदन