FAQs Complain Problems

News

बसाई सराई प्रमाण

सेवा प्रकार:

लाग्ने समय: 
२ घण्टाभित्र
जिम्मेवार अधिकारी: 
पञ्जिकाधिकारी÷वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्रमा दर्ता गर्न आएमा निशुल्क र सो पछि आएमा रु. ५०।– र एक बर्ष पछि जरिवाना रु ५०।०० थप
आवश्यक कागजातहरु: 

१) बसाई सरी आएको हकमा बसाई सराई दर्ता अनुसूची फाराम भरी बसाई सराई दर्ता प्रमाण पत्र 
   सहित पेश गर्नु पर्ने,
२) घर मुलीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी,
३) बसाई सरी आएको हकमा नगरपालिका क्षेत्र भित्र बसोबास गरेको प्रमाण 
४) बसाई सरी जानेको हकमा दर्ता अनुसूची फाराम भरी पेश गर्नु पर्ने
५) जनसंख्या कार्ड